पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु
काठमाडौँ : पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार बिहान दुई यात्रुबाहक रेल एक आपसमा ठोक्किँदा करिब ३० जना यात्रुले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन् । पाकिस्तानी अखबार डनका अनुसार दुर्घटना घोट्की जिल्लामा भएको हो ।
डनले रेल विभागका अधिकारीलाई उदृत गर्दै लेखेको छ, ‘सारगोढाबाट कराँची जाँदै गरेको मिलाट एक्सप्रेस नाम गरेको रेल र रावलपिन्डीबाट आउँदै गरेको सर सैयद नाम गरेको रेल एक आपसमा जुधेका हुन् ।’
दुर्घटनामा परेको मिलाट एक्सप्रेसभित्र च्यापिएका १५ देखि २० यात्रुलाई अझैँ निकालन नसकिएको पनि डनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । रेलका डब्बाहरू पल्टिएका अवस्थामा रहेकोले च्यापिएका यात्रुहरुलाई निकाल्न अफठ्यारो भइरहेको छ । यद्यपि तीनलाई उद्दार गर्ने प्रयास भने जारी रहेको बताइएको छ । (पाकिस्तानी अबखार डनबाट)

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

इरान र अमेरिका बिच बार्ता सकारात्मकतर्फ, अप्रिल २६ मा फेरी हुनेछ ओमानमा बार्ता

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

प्रतिक्रिया