कोइराला निवासमा चियापान (तस्बिरहरू)

काठमाडौँ- आसन्न राष्ट्रिय सभालाई मध्यनजर गर्दै विराटनगरको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर निवासमा चियापान गरेका छन् ।
कोइरालाले कोशी प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि चियापान आयोजना गरेका हुन् ।
बुधबार बिहान साढे बजेबाट चियापान सुरु भएको कोइरालाको सचिवालयले जनाएको छ । चियापान कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, खेलकुदमन्त्री डिगबहादुर लिम्बूलगायत कोशीका प्रदेश सभाका सदस्यहरू तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थिति थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया