एशियन लाईफ इन्स्योरेन्सले बोनस सेयर र नगद लाभांश दिने

काठमाडौं - एशियन लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत भइ इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ ।

बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलले लिइन् शपथ

नेपाल लाइफ इन्स्योरेन्सका निर्वाचित ३ संचालकद्वारा पदबहाली

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक

एलआइसी नेपालको सेयर लिलामी भर्ने आज अन्तिम दिन

'जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय'

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड,२०२५ समारोह भव्यता पूर्वक सम्पन्न

नेपाल लाइफ क्यापिटलको साधारण सभा : सञ्चालक समितिको अध्यक्षमा लामिछाने

प्रतिक्रिया