मुलुक केही नेताहरूको बन्धकमा परेका कारण संकटमा छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुक केही नेताहरूको बन्धकमा परेका कारण संकटमा पर्दै गएको बताएका छन् ।
संवाद यात्राका क्रममा आइतबार विराटनगरको गुराँस पुस्तकालयमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अहिलेको समस्या भनेको सीमित मानिसको कब्जामा मुलुक रहेको आरोप लगाए । उनले पार्टी निर्वाचन र सञ्चालन पद्धति नमिलेका कारण पनि देश केही नेताहरूको सिन्डिकेट बन्न पुगेको जिकिर गरे । उनले पालैपालो सत्ता सञ्चालन गर्ने प्रक्रियाका कारण मुलुकमा थप समस्याहरू सृजना भएको धारणा राखे ।
महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सुधारका लागि नेपाली कांग्रेसले चाँडै नै सुवर्ण शम्शेर आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिए । उनले मुलुकको समस्या समाधानको जिम्मा नेपाली कांग्रेसले नै लिनुपर्ने अवस्था आएको बताउँदै अहिलेको यथास्थितिलाई जारी राख्न नहुने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया