शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पीएम कप : कर्णाली र एपीएफ खेल्दै (फोटो फिचर)

तस्बिर : शुरज थपलिया/इकागज

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा कर्णाली प्रदेश र नेपाल एपीएफ क्लबबीच खेल जारी छ । टस जितेर एपीएफले फिल्डिङ रोजेको थियो ।

एपीएफ क्लब ८ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

तस्बिरहरू : शुरज थपलिया/इकागज