थ्रीस्टार आहा रारा गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौँ - थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा जाउलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो । खेलको पहिलो हाफ गोलरहित भएपनि दोश्रो हाफको ७८ औं मिनेटमा दीपेश घलेले थ्रीस्टारका लागि निर्णायक गोल गरे । प्रतियोगिता अन्तर्गत बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया