लाल सागरमा अमेरिकी जहाजलाई प्रहार गरेको हुथी विद्रोहीहरूकाे दाबी

काठमाडौँ - यमनमा हुथी विद्रोहीले लाल सागरमा अमेरिकी व्यापारी जहाजलाई प्रहार गरेको दाबी गरेका छन् । उक्त जहाजको नाम कोइ हो र सो जहाजलाई अमेरिकाले सञ्चालन गरेको बताइएको छ।
सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले यमनको अडेनको बन्दरगाहको दक्षिणी भागमा सञ्चालित एउटा जहाजमा विष्फोट भएको जानकारी दिएको तर जहाजको नाम नखुलेको बताएको छ।
यसैबीच, अमेरिकाले यमनमा नयाँ हवाई हमलाहरू सुरु गरेको छ, जसमा १० वटा ड्रोनहरू प्रहार गरिसकेको छ ।
रोयटर्स समाचार एजेन्सीका अनुसार, कोइ एक लाइबेरियन(झण्डा भएको कन्टेनर जहाज हो जुन बेलायतमा रहेको ओसिनेक्स सेवाद्वारा संचालित छ। उक्त जहाज शनिबार मिसाइल आबmमणबाट क्षतिग्रस्त भएको थियो।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया