हिमपातका कारण रुकुम पश्चिममा सडक अवरुद्ध, घाम नलागेसम्म नखुल्ने

काठमाडौँ - अविरल हिमपातले रुकुम पश्चिमको जनजीवन प्रभवित भएको छ । गएराति देखिको अविरल वर्षा र हिमपातले मुसिकोट नगरपालिका ८ खोरखाली र रिमिदह डाँडास्थित मध्य पहाडी लोगमार्गमा अवरुद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख नमराज भट्टराई सहितको १७ जनाको प्रहरी टोलीले अत्यधिक हिमपातका कारण बाटो सफा गर्न नसकेको प्रहरीले जनाएको छ ।
अत्यधिक हिमपातको कारण घाँम नलागेसम्म बटो नखुल्नेपनि प्रहरीले जानकारी दिएको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया