मुटुमा समस्या देखिएपछि मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

काठमाडौँ : वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको छ । मुटुमा समस्या देखिएपछि शनिबार बाँसबारीस्थित शहीद गंगालाल अस्पतालमा भर्ना भएका श्रेष्ठको एन्जिओप्लाष्टि गरिएको हो ।
श्रेष्ठको उपचार इन्टरभेन्स्नल कार्डिओप्लाष्टि डा.धर्मनाथ यादवलगायतको टोलीले गरिरहेको छ । श्रेष्ठले छाति दुखेर अस्पताल लगिएको थियो ।
चिकित्सकहरुले मुटुबाट रगत सञ्चार गर्ने तीनवटा नसा ब्लक हुने अवस्थामा पुगेकोले एन्जिओप्लाष्टि गरेर नसा खुलाएर हृदयघात हुनबाट जोगाएका थिए ।
यसअघि २२ दिनसम्म अस्पताल बसेर घर फर्किएका थिए । तर, अझै उनमा कोभिड रिपोर्ट पोजेटिभ नै छ ।

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

प्रतिक्रिया