तीन गोल खाएर जोर्डनसँग हार्यो नेपाल
काठमाडौँ : नेपाल जोर्डनसँग पराजित भएको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा सोमबार नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो ।
नेपालमाथि जोर्डनको लगातार यो दोस्रो जित हो । छनोट अन्तर्गत गएको वर्ष अक्टोबरमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३-० गोलले नै हराएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया