संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई जसपाको निर्देशन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले संसदको जारी अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन दिएको हो । महत्वपूर्ण विधेयकको छलफलका क्रममा उपस्थिति जनाउन र पार्टीको धारणा अभिव्यक्त गर्न बैठकले सांसदहरूलाई निर्देशन दिएको जसपा प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।
संसदको हिउँदे अधिवेशनमा सांसदको भूमिका र अधिकभन्दा अधिक बैठकमा भाग लिएर विधेयकहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले बताए ।
प्रमुख सचेतक यादवले संसदको क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड रहेको बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया