नेपालविरुद्ध एकदिवसीय सिरिज खेल्ने क्यानाडाको टिम घोषणा

काठमाडौँ- नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि क्यानाडाले टिमको घोषणा गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारबाट सुरु हुने एकदिवसीय सिरिजका लागि क्यानाडाले साद बिन जफरको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
क्रिकेट क्यानाडाले बुधबार टिम सार्वजनिक गरेको हो ।
नेपाल र क्यानाडाबीचको पहिलो खेल बिहीबार, दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुने तालिका रहेको छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया