सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन् । प्रदेश सभाका ५१ सांसदमध्ये ३० जनाले भट्टको पक्षमा र ९ सांसदले विपक्षमा मतदान गरेका हुन् ।
कांग्रेसका १२ जना सांसदले भने मत हालेनन् । प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । भट्टलाई एमालेको माधव नेपाल पक्षका सांसदले पनि विश्वासको मत दिएका छन् ।

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया