आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

चीनसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ- चिनियाँ युवा टिमसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने नेपाली युवा टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली यू-२३ टिमको घोषणा गरेको हो ।

नेपाली यू-२३ टिमले चीनको चाइना युशु युथसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

यसका लागि चीनको टोली बुधबार नै नेपाल आइपुगेको थियो ।

नेपाली यू-२३ र चाइना युशु युथबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुने तालिका रहेको छ ।

मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमः