लाहोरबाट नवाज शरीफकी छोरी मरियम विजयी

काठमाडौँ - पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पाकिस्तान मुस्लिम लिग (नवाज)की नेतृ मरियम नवाज लाहोरको एनए ११९ सिटबाट विजयी भएकी छन् ।
मरियम नवाजले ८३ हजार ८ सय ५५ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी पीटीआई नेता शेहजाद फारुकले ६८ हजार ३७६ मत पाएका छन् ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया