आजबाट भेरोसेल खोप लगाउन सुरु (फोटो फिचर)

काठमाडौँ : चिनियाँ अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजबाट मुलुकभर लगाउन सुरु गरिएको छ। काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको हो ।
यसअघि उपत्यका बाहिरका जिल्लामा पनि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने भनिएको थियो। तर, अन्तिम समयमा आएर उपत्यका बाहिरका जिल्लामा उमेर समूहमा संसोधन गरिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप लगाउने व्यवस्था गरेको छ। सोही अनुसार यतिखेर जेष्ठ नागरिकहरूले आफूलाई पायक पर्ने केन्द्रमा खोप लगाइरहेका छन् । खोप लगाउने केन्द्रमा पुगेर इकागलजे खिचेका तस्बिरहरू :

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_SZDiacOMuT_kpjksfbtqdhuguueamhptqkwa9nfgvqmayyyjqvfc3ejsti8pp8wtg3izv7a.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया