सोनाम ल्होछारमा हेलम्बु गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ २४ गते एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो ।
गाउँ कार्यपालिकाको माघ २३ गतेको निर्णयअनुसार माघ २७, २८ र २९ गते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले जानकारी दिएका छन् ।

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

प्रतिक्रिया