१६ एसएसपीको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकहरू (एसएसपी) को काज सरुवा गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को शुक्रबारको निर्णय अनुसार एसएसपीको काज सरुवा गरिएको हो ।
सरुवा सूचीअनुसार मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा प्रमुख रहेका ओमबहादुर रानालाई ब्यूरोको प्रमुखको जिम्मेवारी दिइएको छ ।
सूची:

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया