स्थानीय तहमा अनुदान पठाएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौँ : प्रदेशसभा सदस्यहरूसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदान पठाएको भन्दै विपक्षी दलहरूले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार प्रदेशसभा बैठक सुरु भएसँगै विपक्षी दलका प्रदेशसभा सदस्यले सशर्त अनुदान स्थानीय पालिकामा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।
यस विषयमा मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग उनीहरूले राखेका छन् । मनोमानी तरिकाले सशर्त अनुदानको योजना छनौट गरेको भन्दै नसच्याएसम्म बैठक अवरुद्व गरिरहने बिपक्षी सांसदहरूले बताएका छन् । विरोधपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

प्रतिक्रिया