नवाज शरीफ र छोरीको जितविरुद्ध इमरान खानको पार्टी उच्च अदालतमा

इस्लामबाद - इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ ( पीटीआई) ले पीएमएल–एनका सर्वोच्च नेता नवाज शरीफ र उनकी छोरी मरियम नवाजको जितविरुद्ध उच्च अदालतमा निवेदन दिएको छ ।
पीटीआईले शनिबार अबेर लाहोर उच्च अदालतमा पीएमएल एन नेताहरूको विजयलाई चुनौती दिदैैँ सो मुद्दा दर्ता गराएको हो । उनीहरुले धाँधली गरेर छोरी मरियमलाइ बिजेता घोषित गरेको आरोप लगाएका छन ।
निर्वाचन आयोगले मतगणनाको क्रममा उचित प्रक्रिया नराखेको पीटीआईले जनाएको छ । चुनाव हारेका पीटीआई समर्थित उम्मेदवारहरूले दावी गरे कि पाकिस्तानको निर्वाचन आयोगले नवाज र मरियमलाई नक्कली नतिजाको आधारमा विजयी घोषणा गरेको छ ।

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया