भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालको दोस्रो जित

काठमाडौं - नेपालले भुटानलाई पराजित गरेको छ ।
मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो ।
लगातार दोस्रो जित हासिल गर्दै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
यसअघि पनि नेपालले हङकङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जित निकालेको थियो ।

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_CyWeT5SYMP_jh0svgjmm82oncxy0zxjdelzqawut5adyhqifcensxssturybnobvccakuiq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

प्रतिक्रिया