शुक्रबार १६ साउन, २०८२
Friday, August 01, 2025

राष्ट्रिय सभाको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौं -  राष्ट्रिय सभाको बैठक बस्दै छ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाइएको छ ।