आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

ओली पुगे शालिनदीमा

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालिनदी पुगेका छन् ।​

स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।