गृह मन्त्रालयले भन्योः जनयुद्ध दिवसमा सार्वजनिक बिदा छैन

काठमाडौँ- सरकारले जनयुद्ध दिवस अर्थात् फागुन १ गते सार्वजनिक बिदा नदिने भएको छ । सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को माघ २५ गतेको बैठकको निर्णय अनुसार विदा नरहेको गृह मन्त्रालयले जनाएको छ ।
सोमबार गृह मन्त्रालयले सूचना गरी फागुन १ गते बिदा नभएको प्रष्ट पारेको छ ।

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

प्रतिक्रिया