शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

एसीसी प्रिमियर कपः माल्दिभ्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

समूह 'डी' अन्तर्गत नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । माल्दिभ्सले भने पहिला बलिङ गर्ने छ ।

यसअघिका दुवै खेल जितेर नेपाल क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।