सिंगटीको हकप्रद सेयर आजदेखि बिक्री खुला

काठमाडौँ- सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर बिक्री खुला गरेको छ । आजदेखि सिंगटीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको गरेको हो । सेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस ११ गते अनुमति दिएपछि हकप्रद निष्काशन प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।
सिंगटीमा पुस २१ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने जनाएको छ । सिंगटीमा आजदेखि फागुन २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया