सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

एमाले सचिवालय बैठक जारी

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 

साथै सोही बैठकमा केन्द्रीय कमिटीको बैठकको बोलाउनेबारे छलफल हुने बताइएको छ ।