ललिता निवास काण्डमा जसको आदेशमा भ्रष्टाचार भयो उनीहरू नै निर्दोष भए : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा काण्डमा भ्रष्टाचारको आदेश दिनेहरूलाई नै अदालतले सफाइ दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
विशेष अदालतले बिहीबार ललिता निवास जग्गा प्रकरणको फैसला सुनाएसँगै थापाले आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भनेका छन्, 'ललिता निवास जग्गा काण्ड : जसको आदेशमा भ्रष्टाचार भयो, जसले नीतिगत निर्णय गरेर लुटको बाटो खोलिदिए, जसले सबैभन्दा ठूलो भाग खाए, उनीहरू निर्दोष भए ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया