कांग्रेसका ६ शुभेच्छुक संस्थाद्वारा महासमिति बैठक बहिष्कार

काठमाडौँ- नेपाली कांग्रेसका ६ वटा शुभेच्छुक संस्थाले महासमिति बैठक बहिष्कार गरेको जानकारी गराएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई लिखित रूपमै बैठक बहिष्कार गरेको जानकारी गराएका हुन् ।
बैठकको उद्घाटन सत्रलगत्तै बुढानिलकन्ठ पुगेर नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसाेसियसन, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्तवादी संघ र नेपाल प्रेस युनियनले बहिष्कारको पत्र बुझाएका हुन् ।
पार्टीले शुभेच्छुक संस्थाले आधिकारिक तीन-तीन जनाको नाम पठाएकोमा ती नाम समावेश नगरेको र विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षलाई आमन्त्रित महासमिति सदस्य कायम गरेको भन्दै आपत्ति जनाएका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया