आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

विघटनविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सुनुवाइ निरन्तर हुने अदालतले जनाएको छ ।  सर्वाेच्चका अनुसार असार ९ गतेदेखि उक्त मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।  रिट निवेदकहरुले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाइ रिट दिएका थिए ।