दोल्ती पावर घाटामा

काठमाडौं - दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा घाटा व्योहोर्नु परेको छ । कम्पनीलाई ९८ लाख ७२ हजार रुपैयाँको नोक्सानी भएको छ ।
गत वर्षको पनि कम्पनीले पनि २ करोड २३ लाख ४५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीका अनुसार विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी ४.९३ प्रतिशतले बढेर ५ करोड ८३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३ पैसा छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया