प्रतिनिधि सभा विघटन मुद्दा : १५-१५ घण्टा बहस गर्न आदेश

काठमाडौँ : संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्नका लागि १५ घण्टा समय तोकेको छ । बुधबार आदेश जारी गर्दै रिट निवेदक पक्षका लागि १२ घण्टा र त्यसको जवाफ दिनका लागि विपक्षी पक्षका लागि ३ घण्टा समय तोकेको हो ।
संवैधानिक इजलासले सबै विपक्षी लिखित पेस गर्नसमेत आदेश दिएको छ । उक्त आदेशमा ७ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।
हेर्नुहोस्, आदेशको पूर्णपाठ :

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया