संवैधानिक इजलासले माग्यो एमिकस क्युरी

काठमाडौँ : सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरीको माग गरेको छ । प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार एक आदेश जारी गर्दै संवैधानिक इजलासले ४ जना एमिकस क्युरीको माग गरेको हो ।
जारी आदेश अनुसार नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना माग गरिएको छ । एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउने आदेशमा उल्लेख गरिएको छ ।
हेर्नुहोस्, आदेशको पूर्णपाठ :

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया