इन्ट्यूटिभ मेसिन्स बन्यो चन्द्रमामा अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी

काठमाडौँ- अमेरिकी कम्पनी इन्ट्यूटिभ मेसिन्स चन्द्रमामा व्यावसायिक अन्तरिक्ष यान उतार्ने पहिलो निजी कम्पनी बन्ने इतिहास रचेको छ ।
ह्युस्टनमा रहेको इन्ट्युटिभ मेसिन्सले आफ्नो ओडिसियस रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै उतारेको बीबीसीले जनाएको छ ।
फ्लाइट डिरेक्टर टिम क्रेनले जनाएअनुसार आफ्नो यान चन्द्रमामा सफलतापूर्वक उतारिएको तथा संकेतहरू दिन थालेको छ ।
यान चन्द्रमामा उत्रेपछि कम्पनीका कर्मचारीहरू खुसी भएका थिए ।

ट्रम्प प्रशासनको निर्णय : हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रत…

चीन र फ्रान्सका कम्पनीबीच निष्पक्ष प्रतिस्पर्धा हुनुपर्छ : राष्ट्रपति म्याक्रोँ

म्यान्मामा ‘कू’विरोधी लडाकुको आक्रमणमा पूर्वजनरलको मृत्यु

गाजामा ९० ट्रकमा सहायता ट्रक पठाइयो : राष्ट्रससंघ
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

दक्षिण कोरियाः एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार

चीनमा पहिरोमा परी चार जनाको मृत्यु

प्रतिक्रिया