सातामा दुई दिन कार्यालयमा पुगेर श्रम स्वीकृति लिन पाइने

काठमाडौँ : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट भौतिका रूपमा उपस्थित भई सातामा दुई दिन श्रम स्वीकृति लिन पाइने भएको छ । साताको पहिलो दिन आइतबार र बुधबार श्रम स्वीकृति लिन सकिने कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालले जानकारी दिए ।
कोभिड-१९ को संक्रमण बढेकाले यसअघि वैशाख २४ गतेदेखि भौतिक रुपमा उपस्थित नहुने गरी बन्द गरिएको थियो । अनलाइनबाट दिइने श्रम स्वीकृति कायमै रहेको उनले जानकारी दिए । 'अनलाइनबाट श्रम स्वीकृति लिन सक्ने व्यक्तिहरू कार्यालयमा भौतिक रुपमा उपस्थित नहुनू,' ढकालले भने ।

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

झापामा ७५५ मनसुनजन्य विपद् उद्धारकर्मी तैनाथ

ट्रक र बिधुतीय गाडी ठोक्किदा २ को मृत्यु
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली संगीत’
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_0ASycT024I_vypofkyvadmlboo6cbsond8zpvz5cmbvuezszn6v6lziwlvashwzbbgfdhjt_lfJJsQhpJ5_frwzoo2esb6lt7fbl6n50mwqahdkvsayl128p4ibdydtrgrtmp6pulnndayj.jpg)
चल्न थाले सार्वजनिक यातायात

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया