लागु औषधसहित दुई पक्राउ

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । भि.न.पा.वडा नं. ४ सुन्दरा टोलस्थित बार्ह्रसिंगा होटल एण्ड लजका संचालक भुवन साहुलाई खैरो हेरोइन १.४२ ग्रामसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी बेलौरी नगरपालीका-९ रतनपुर खजुवाबाट १९ वर्षीय गोपाल ठगुन्नालाई चेक जाँच गर्दा निजको साथबाट लागु औषध खैरो हेरोइन जस्तो पदार्थ १२ ग्राम २० मिलिग्रामसहित नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया