रोनाल्डोको गोलमा पोर्चुगलको जित
काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा पोर्चुगलले इजरायललाई हराएको छ । बुधबार राती भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० गोलको फराकिलो अन्तरले हराएको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नाण्डेजले दुई तथा क्रिष्टियानो रोनाल्डो र जाओ क्यान्सेलोले एक एक गोल गरे । साविक विजेता रहेको पोर्चुगलले युरोकपमा पनि शानदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया