'बिग सिजी डे' मा नबिल, माछापुच्छ्रे र एनएमबी बैंकद्वारा क्यास ब्याक अफर

काठमाडौँ- एनएमबी, नबिल र माछापुच्छ्रेले बिग सिजी डेको अवसरमा ग्राहकहरूका लागि सुनौलो अफर ल्याएको छ । सिजी डिजिटलसँगको साझेदरीमा यही फाल्गुन १२ देखि फाल्गुन २१ गतेसम्म नबिल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २० प्रतिशत छुट वा अधिकतम दुई हजार रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २५ प्रतिशत छुट वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सक्ने छन् ।
साथै माछापुच्छ्रे बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम सात सय २४ रुपैयाँसम्म क्यास ब्याक र क्रेडिट कार्डमार्फत २४ प्रतिशत छुट वा अधिकतम एक हजार २४ रुपैयाँसम्म छुट पाउन सक्ने छन् ।
त्यस्तै गरि एनएमबी बैंकका ग्राहकहरूले कार्डमार्फत १० प्रतिशत छुट वा अधिकतम पाँच रुपैयाँसम्म क्यास ब्याक छुट पाउन सक्ने छन् ।
BIG CG DAY को मुख्य हाइलाइटहरू ८००+ सामानहरूमा ३६% सम्मको छुट, थप १०% सम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफूले किनेको सामान बराबरको अर्को समान नि:शुल्क किन्न पाउने, ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ ।
बिग सीजी डे २४.२.२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स (LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Black + Decker, Crompton, Elica, Sensei), सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा-सुविधामा विभिन्न अफर राखिएको छ ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया