सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

बकैया गाउँपालिकामा आज सार्वजनिक बिदा

फाइल फोटो

मकवानपुर - लदी पर्वका अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठका अनुसार माझी समुदायको मुख्य लदी पर्वकाे अवसरमा म‌ंगलबार सार्वजनकि बिदा दिइएकाे हाे ।