सुस्ता गाउँपालिकालाई गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव

पोखरा- नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहितको संकल्प प्रस्ताव दर्ता गरेको छ ।
गण्डकी प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने माग गरेको हो ।
संविधान निर्माण तथा राज्यको पुनर्संरचना गर्ने क्रममा नवलपरासी जिल्लालाई विभाजन गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी प्रदेशमा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लुम्बिनी प्रदेशमा रहने गरी भूगोल निर्धारण गरिएको थियो ।
सोही क्रममा सुस्ता गाउँपालिका लुम्बिनीमा परेकाले अब गण्डकीमै फिर्ता ल्याउनुपर्ने भन्दै एमालेले बुधबार संकल्प प्रस्ताव दर्ता गरेको हो ।

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
_b8015joA1z_ezj2uyjyewmqg3lx0xdoeu0jtnuf6ps61uem81wsvttkkmpgl8fs3hfrljro_PZJHVXtrNf_bdmrw0ut1y1egllobly6mwaabhkjeaanwed9bxpzyygo6r2iot68nxe8tmoe.jpg)
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

प्रतिक्रिया