राजेन्द्र महतोले अलग गतिविधि गरेपछि लोसपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ- वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ । जसअनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७-२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।
लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भएपछिको स्थिति टुंगो लगाउनेबारे सो बैठकमा छलफल हुनेछ ।
महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोड्ने कार्यक्रम सुरु गरेपछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया