शालिन पोखरेल मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न ओलीको माग

काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् ओलीले उक्त माग गरेका हुन् । उनले घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुने भन्दै हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन माग गरेका छन् ।

मिथुनलाई प्रेममा सफलता मिल्ने, तुलाको इच्छा शक्ति बढ्ने

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

प्रतिक्रिया