'५ वर्षभित्रै एआईले मेडिकलसहित सबैखाले परीक्षा उत्तिर्ण गर्न सक्छ'
काठमाडौँ- आगामी ५ वर्षभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मेडिकलसहित मानिसले दिने सबैखाले परीक्षा उत्तिर्ण गर्न सक्ने दावी गरिएको छ ।
एआई-चिपनिर्माता एनभिडियाका सिइओ जेनसेन हुआङले आगामी ५ वर्षभित्रै एआईले मानिसले दिने सबैखाले परिक्षामा उत्तिर्ण हुन सक्ने दावी गरेका हिन्दुस्तान टाइम्सले जनाएको हो ।
उनले केही वर्षभित्रै मानिस जस्तै सोच्न सक्ने तथा काम गर्न सक्ने कम्प्युटर आउने सम्भावना समेत रहेको बताए ।
अमेरिकाको स्ट्यान्डफोर्ड युनिर्भसिटीमा आयोजित एक कार्यक्रमका क्रममा हुआङले आगामी ५ वर्षभित्र एआईले ठूलो फड्को मार्ने दावी समेत गरे ।

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

अमेरिकाद्वारा नाइजेरियाली नागरिकको अस्थायी भिसामा कडाइ
चीनको पाँच वर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत ग…

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

प्रतिक्रिया