बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

प्रतिनिधि सभा बैठक २४ गते बस्‍ने गरी स्थगित

तस्विरः फाइल फोटो

काठमाडौँ- प्रतिनिधि सभाको बैठक २४ गते बस्ने गरी स्थगित भएको छ । सोमबार ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको हो। विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।