राजनीतिमा गठबन्धन तोडिनु सामान्य हो तर हिजोकाे घटना सामान्य होइन् : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिमा गठबन्धनमा तोडिनु सामान्य भए पनि हिजोको घटना सामान्य नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा यस्तो लेखेका हुन् ।
'राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन' कोइरालाले लेखेका छन् ।
उनले नेकपा माओवादी केन्द्रलाई संकेत गर्दै सत्तासँग गठबन्धन गर्नु कांग्रेसलाई महंगो सावित भएको उल्लेख गरेका छन् ।
'कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो' कोइरालाले लेखेका छन् 'यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौं ।'
राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि? भविष्यको लागि सजग बनौं ।
— Dr Shekhar Koirala (@Shekharnc) March 5, 2024

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया