शिखर सम्मेलन स्थगन गर्ने प्रदेश सरकारको निर्णय

दाङ - लुम्बिनी प्रदेश सरकारको आयोजनामा बुद्धभूमि लुम्बिनीमा फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर (शिखर सम्मेलन) विशेष कारणले स्थगित भएको छ ।
मंगलबार भएको मन्त्रिपरिषद्को बैठकले विशेष कारण बस शिखर सम्मेलन स्थगन गर्ने निर्णय गरेको हो ।
अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारण मन्त्रिपरिषद् बैठकले स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_L3dDp9sQYX_zjfigvlgbmnx61viw2tk9aajopzhob2xabdr0chpxgl3bqnrbhqqyzeikqti.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया