राप्ती प्रतिष्ठानको रजिस्ट्रारमा लम्साल नियुक्त

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहन बस्नेतले राप्ती प्रतिष्ठानमा रजिस्ट्रार नियुक्त गरेका छन् । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा श्याम लम्साल नियुक्त भएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेको सिफारिसमा स्वास्थ्यमन्त्रीले लम्साललाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । लम्सालले नियुक्ति बुझेर मंगलबारदेखि नै रजिस्ट्रारको कार्यभार सम्हालेका छन् ।
लम्साल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भएर काम गरिसकेका छन् भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नर्सिङ प्रोफेसरको रूपमा स्थायी रूपमा कार्यरत छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया