माधव नेपाललाई भेट्न निवास पुगे देउवा

काठमाडौँ- नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका छन् । नेता नेपाल निवास कोटेश्वरमा देउवा गएका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा नयाँ गठबन्धन सुरू भएपछि देउवा नेपाल निवास पुगेका हुन् ।
देउवासहित कांग्रेस नेता रमेश लेखक पनि नेपाल निवास पुगेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया