माओवादीबाट तीन मन्त्री दोहोरिए, दुइ नयाँ थपिए

काठमाडौं - नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।
जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोर्याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो भने पुनर्गठित मन्त्रिमण्डलमा नयाँ दुई अनुहार थपिएका छन ।
जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाई पुनर्गठित मन्त्रिमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन ।
सम्भवतः आजै शपथ ग्रहण कार्यक्रम हुनेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया