सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ तोलाको ?

काठमाडौँ - सुन तोलाामा २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन भने प्रतितोला १ लाख २४ हजार ४०० मा कारोबार भएको व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला एक लाख २३ हजार ५०० र तेजावी सुन प्रतितोला एक लाख २२ हजार ९०० मा कारोबार भएको थियो ।
आज चाँदी १ हजार ४७० मा कारोबार भइरहेको छ । बुधबार १ हजार ४४० मा कारोबार भएको थियो ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा १३ अर्ब राजस्व सङ्कलन

लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ जारी

प्रतिक्रिया